पिटरबरोमा एनआरएनए यूके उम्मेदवारबीच अन्तरक्रिया

लन्डन । आसन्न एनआरएनए यूके निर्वाचनका उम्मेदवारहरुबीच क्याम्ब्रीजसायरको पिटरबरोमा अन्तरक्रिया भएको छ । आइतबार भएको कार्यक्रममा लन्डन र पिटरबरोवासी उम्मेदवार एवं नेपाली अगुवाहरुसंग अन्तरक्रिया भएको हो । कार्यक्रममा सचिव पदका उम्मेदवार नारायण गाउंलेले आफू विज्ञ वा सक्षम भन्दा पनि अघिल्लो कार्यसमितिमा आवद्ध अग्रजहरुले गर्न नचाहेको एजेन्डा संघमा लागू गर्न उम्मेदवारी दिएको बताए । उनले भाषा, … Continue reading पिटरबरोमा एनआरएनए यूके उम्मेदवारबीच अन्तरक्रिया